Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसको अग्रता

ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसको अग्रता

दैनिकी न्यूज

३१, बैशाख २०७९
ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसको अग्रता
images

ललितपुर । लतिपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ।

हालसम्म एक हजार मत गनिसक्दा त्यहाँ कांग्रेसबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ५८२, उपमेयरका उम्मेदवार मुना अधिकारीले ५८१ मत ल्याएका छन्।

त्यस्तै १ नम्बर वडाअध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले ५८२ मतसहित अग्रता बनाएका छन्।

पछ्याइरेको नेकपा (एमाले) बाट मेयरका उम्मेदवार गम्भीर बहादुर राणाले ४०९ र उपमेयरका उम्मेदवार रमि प्रधानाङ ४११ मत ल्याएका छन्। त्यहाँ एमालेबाट वडाअध्यक्षका उम्मेवारले ४१४ मत ल्याएका छन्।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०९:३४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology