Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ललितपुरको महांकाल गाउँपालिकामा गठबन्धनको अग्रता

ललितपुरको महांकाल गाउँपालिकामा गठबन्धनको अग्रता

दैनिकी न्यूज

३१, बैशाख २०७९
ललितपुरको महांकाल गाउँपालिकामा गठबन्धनको अग्रता
images

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० गन्दा अध्यक्षमा नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गणेश बहादुर केसी अग्रता बनाएका छन् ।

उनले १२० पाउँदा नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार कमला तामाङ ६८ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार डोल्पा लामाले १२२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका पुरुषोत्तम हुमागाईं ५४ का साथ पछ्याइरहेको अवस्था छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०७:१३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology