Logo

सोमवार, आश्विन २६ गते २०८३

images

मनाङको नार्पाभूमिमा कांग्रेस विजयी

मनाङको नार्पाभूमिमा कांग्रेस विजयी

दैनिकी न्यूज

३१, बैशाख २०७९
मनाङको नार्पाभूमिमा कांग्रेस विजयी
images

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।

मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाएका छन् ।

४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो। केही मत बदर भएको छ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०६:२३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology