Logo

सोमवार, आश्विन २६ गते २०८३

images

धर्मेन्द्र बाँस्तोला पक्राउ

धर्मेन्द्र बाँस्तोला पक्राउ

दैनिकी न्यूज

२९, बैशाख २०७९
धर्मेन्द्र बाँस्तोला पक्राउ
images

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी घोषित नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलालाई गिरफ्तार गरिएको छ।

उक्त पार्टीका नेता गुणराज लोहनीले बाँस्तोलालाई कोहलपुर घर जाँदै गर्दा दाङको भालुवाङमा आज बिहान ५/६ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०७:१९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology