Logo

सोमवार, आश्विन २६ गते २०८३

images

प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन् मतदान ?

प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन् मतदान ?

दैनिकी न्यूज

२९, बैशाख २०७९
प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन् मतदान ?
images

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गृहपालिका गन्यापधुराको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र ‘ख’बाट मतदान गर्ने भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् ।

यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् ।

उनले यसअघि पनि यही मतदान केन्द्रबाट मतदान गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०६:३६:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology