Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ललितपुरको धापाखेलमा करेन्ट लागेर एक युवकको मृत्यु

ललितपुरको धापाखेलमा करेन्ट लागेर एक युवकको मृत्यु

दैनिकी न्यूज

२८, बैशाख २०७९
ललितपुरको धापाखेलमा करेन्ट लागेर एक युवकको मृत्यु
images

ललितपुर । ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिराहा सररे घर भएका २६ वर्षीय भिम बिकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधिन ३ तले घरको माथिल्लो तलामा डण्डी फर्माको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि

लगनखेलस्थित पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - २०:२४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology