Logo

सोमवार, आश्विन २६ गते २०८३

images

पालुङटारको मेयर जसपालाई नछाड्ने कांग्रेसको निर्णय

पालुङटारको मेयर जसपालाई नछाड्ने कांग्रेसको निर्णय

दैनिकी न्यूज

२१, बैशाख २०७९
पालुङटारको मेयर जसपालाई नछाड्ने कांग्रेसको निर्णय
images

काठमाडौं । गोरखाको पालुङटारमा नेपाली कांग्रेस अन्ततः एक्लै चुनावमा जाने भएको छ।

केन्द्रको सहमतिअनुसार जनता समाजवादी पार्टीसँग चुनावी तालमेल हुन नसकेपछि कांग्रेसले अरू दलसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।

हेर्नुहोस विज्ञप्ति

12.jpg

images
प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - १४:१२:३३ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology