Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा इमाडोलबाट एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा इमाडोलबाट एक युवक पक्राउ

दैनिकी न्यूज

२०, बैशाख २०७९
जबरजस्ती करणी गरेको अभियोगमा इमाडोलबाट एक युवक पक्राउ
images

ललितपुर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल शिलतहाइट बस्ने उदयपुर त्रियुगा नगरपालिका(४ त्रिबोच घर भएका २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती महिलालाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १६:४२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology