Logo

सोमवार, आश्विन २६ गते २०८३

images

भोली सरकारले दियो देशभर सार्वजनिक बिदा

भोली सरकारले दियो देशभर सार्वजनिक बिदा

दैनिकी न्यूज

१९, बैशाख २०७९
भोली सरकारले दियो देशभर सार्वजनिक बिदा
images

काठमाडौं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

२०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।

images
प्रकाशित मिति :बैशाख १९, २०७९ सोमवार - २१:३५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology