Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको सानागाउँबाट एक व्यक्ति पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको सानागाउँबाट एक व्यक्ति पक्राउ

दैनिकी न्यूज

१७, बैशाख २०७९
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको सानागाउँबाट एक व्यक्ति पक्राउ
images

ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको वृत्त सातदोबाटोले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - २०:२५:४१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology