Logo

सोमवार, आश्विन २६ गते २०८३

images

डोल्पाको काइके गाउँपालिका वडा ७ मा रामचन्द्र रोकाया ‘उत्तम’ निर्विरोध निर्वाचित

डोल्पाको काइके गाउँपालिका वडा ७ मा रामचन्द्र रोकाया ‘उत्तम’ निर्विरोध निर्वाचित

दैनिकी न्यूज

१५, बैशाख २०७९
डोल्पाको काइके गाउँपालिका वडा ७ मा रामचन्द्र रोकाया ‘उत्तम’ निर्विरोध निर्वाचित
images

डोल्पा । डोल्पाको काइके गाउँपालिकाको वडा नम्बर ७ मा रामचन्द्र रोकाया ‘उत्तम’ निर्विरोध निर्वाचित भएका छन्। उनी एकिकृत समाजवादीतर्फमा हुन् ।

त्यस्तै पालिकाको अध्यक्षमा अंगदकुमार राना निर्विरोध चयन भएका छन्। उप्रप्रमुखमा कांग्रेसबाट निमी बुढा निर्वाचित भएकी छन् । त्यस्तै पालिकाको सात वटा नगरपालिकामध्ये वडा १ मा एमालेका छिरिङ तुण्डुक लामा, वडा २ मा समाजवादीका ओमकार रोकाया, वडा ३ मा एमालेका राजु बुढा, वडा ४ मा कांग्रेसका राजु झाक्री, वडा ५ मा एमालेका राजु रोकाया र ७ मा कांग्रेसका नरेन्द्र रोकाया निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २०:४३:३७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology