Logo

सोमवार, आश्विन २६ गते २०८३

images

होटेलमा तास खेलिरहेका ७ जना पक्राउ

होटेलमा तास खेलिरहेका ७ जना पक्राउ

दैनिकी न्यूज

११, बैशाख २०७९
होटेलमा तास खेलिरहेका ७ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका ८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार १ सय १० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १५:२९:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology