Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एमाले बैठकः काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

एमाले बैठकः काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

दैनिकी न्यूज

१०, बैशाख २०७९
एमाले बैठकः काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल
images

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै एमालेले काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - २२:३३:१७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology