Logo

सोमवार, आश्विन २६ गते २०८३

images

उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

दैनिकी न्यूज

९, बैशाख २०७९
उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
images

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ।

बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्नेछ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी बारेमा छलफल गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुनेछ।

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - ०७:४९:१९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology