Logo

सोमवार, आश्विन २६ गते २०८३

images

आइतबार देशभर सार्वजनिक बिदा

आइतबार देशभर सार्वजनिक बिदा

दैनिकी न्यूज

२६, चैत्र २०७८
आइतबार देशभर सार्वजनिक बिदा
images

काठमाडौं । सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - १५:५०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology