Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एमाले प्रवेशको भोलिपल्टै माओवादीमा फर्किए हरि डल्लाकोटी

एमाले प्रवेशको भोलिपल्टै माओवादीमा फर्किए हरि डल्लाकोटी

दैनिकी न्यूज

२२, चैत्र २०७८
एमाले प्रवेशको भोलिपल्टै माओवादीमा फर्किए हरि डल्लाकोटी
images

काठमाडौं । एक दिनअघि प्रचण्डको आग्रह अश्वीकार गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटी भोलिपल्टै नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् ।

डल्लाकोटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफूभित्र क्षणिक आक्रोश र आवगेमा आई राजनीतिक रुपमा गम्भीर गल्ति गरेको भन्दै आत्मालोचना गरेका छन् । उनले आगामी दिनमा माओवादी केन्द्रमै क्रियाशील हुने बताएका छन् ।

डल्लाकोटी सोमबार बालकोट पुगेर एमालेमा प्रवेश गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १९:१७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology