Logo

सोमवार, आश्विन २६ गते २०८३

images

प्रहरीका पाँच डीएसपीको काज सरुवा

प्रहरीका पाँच डीएसपीको काज सरुवा

दैनिकी न्यूज

१८, चैत्र २०७८
प्रहरीका पाँच डीएसपीको काज सरुवा
images

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरिएको छ । पाँच जनाको सरुवासँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र ईप्रका गरुडामा बरुण सिंहलाई पठाइएको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरमा हेम बहादुर शाहीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - १२:०६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology