Logo

सोमवार, आश्विन २६ गते २०८३

images

२५ डीएसपीको काज सरुवा (सूचीसहित)

२५ डीएसपीको काज सरुवा (सूचीसहित)

दैनिकी न्यूज

९, चैत्र २०७८
२५ डीएसपीको काज सरुवा (सूचीसहित)
images

काठमाडौं । २५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभए सम्मका लागि उनीहरुलाई काजमा खटाइएको जनाएको छ।

कार्यालयका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ।

त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंमा कार्यरत डिएसपी कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्लामा काजमा खटाइएको छ।

त्यस्तै साइबर व्यूरो साइबर अपराध अनुसन्धान शाखा काठमाडौंमा दरबन्दी रहेका कैलाश राईलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा पठाइएको छ।

हेर्नुहोस सूचि

 

12.jpg

13.jpg

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - ११:०१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology