Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ

दैनिकी न्यूज

७, चैत्र २०७८
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ
images

ललितपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका वडा नं. २४ बस्ने जाजरकोट सिवालय गाउँपालिका–४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - २०:१०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology