Logo

सोमवार, आश्विन २६ गते २०८३

images

स्रोत नखुलेको नगद सहित पक्राउ

स्रोत नखुलेको नगद सहित पक्राउ

दैनिकी न्यूज

६, चैत्र २०७८
स्रोत नखुलेको नगद सहित पक्राउ
images

कास्की । पोखरा महानगरपालिका वडा नं. ३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी ९पश्चिम० सुस्ता गाउँपालिका(२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा।३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - १३:११:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology