Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

दैनिकी न्यूज

३, चैत्र २०७८
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
images

गोरखा । बारपाक सुलिकोट गाउँपालिका(३ सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका वडा नं. ५ बस्ने ६० वर्षीय बुद्धि प्रसाद पोख्रेल समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९० हजार ८ सय ४० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - १८:२३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology