Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

दैनिकी न्यूज

२, चैत्र २०७८
एमालेले बोलायो संसदीय दलको बैठक
images

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आजका लागि ससंदीय दलको बैठक आह्वान गरेको छ।

संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। जस अनुसार गएरातिदेखि नै अधिवेशन अन्त्य भइसकेको छ।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - १०:३९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology