Logo

सोमवार, आश्विन २६ गते २०८३

images

संसद बैठक चैत २ गते बस्ने

संसद बैठक चैत २ गते बस्ने

दैनिकी न्यूज

२९, फाल्गुण २०७८
संसद बैठक चैत २ गते बस्ने
images

काठमाडौं । प्रतिनिधिस सभाको बैठक अब चैत २ गते बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १५:०२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology