Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

दैनिकी न्यूज

२२, फाल्गुण २०७८
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
images

काठमाडौं । जबरजस्ती करणी अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

नाबालिग गायिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेका उनलाई यसअघि सात दिन थुनामा राखिएको थियो।

उक्त अवधि सकिएपछि प्रहरीले मागे अनुसार अदालतले थप १२ दिन दिएको हो।

शाह पक्राउ परेपछि अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

शाह फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका थिए ।

शाहलाई २५ दिनभित्र अनुसन्धान पुरा गरेर मुद्दा अदालतमा लैजानुपर्ने हुन्छ।

गत फागुन १५ गते तनहुँ प्रहरीमा उनले गिरफ्तारी दिएका थिए।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १६:०८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology