Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

दैनिकी न्यूज

२२, फाल्गुण २०७८
बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन
images

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् ।

मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १४:४२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology