Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोमका थोकर पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोमका थोकर पक्राउ

दैनिकी न्यूज

१९, फाल्गुण २०७८
जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोमका थोकर पक्राउ
images

ललितपुर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम गाउँपालिका वडा नं. २ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थोकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी सिद्धिविक्रम थाहाले बताए ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - १८:००:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology