Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बिहिबार देशभर सार्वजनिक विदा

बिहिबार देशभर सार्वजनिक विदा

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
बिहिबार देशभर सार्वजनिक विदा
images

काठमाडौं । सरकारले भोलि फागुन १९ गते बिहिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बिहिबार ग्याल्पो (शेर्पा) ल्होसारको अवसरमा देशभर सार्वजनिकविदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले ग्याल्पो (शेर्पा) ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

1.jpg

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १५:३१:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology