Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एक लाख २५ हजार नगदसहित तास खेलिरहेका ५ जना पक्राउ

एक लाख २५ हजार नगदसहित तास खेलिरहेका ५ जना पक्राउ

दैनिकी न्यूज

१६, फाल्गुण २०७८
एक लाख २५ हजार नगदसहित तास खेलिरहेका ५ जना पक्राउ
images

दाङ । घोराही उपमहानगरपालिका ४ बेलुवा बस्ने बसन्त सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सुवेदी समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी गोग्ली र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलई नगद १ लाख २५ हजार ९ सय २० रूपैयाँ, १ बुक तास र ५ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १२:३६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology