Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्थानीय चुनावका लागि आज दल दर्ता गर्दै एमाले

स्थानीय चुनावका लागि आज दल दर्ता गर्दै एमाले

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
स्थानीय चुनावका लागि आज दल दर्ता गर्दै एमाले
images

काठमाडौँ । नेकपा (एमाले) स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ ।

३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - ११:५९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology