Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एमसीसी संसदमा टेबल गर्ने सहमति

एमसीसी संसदमा टेबल गर्ने सहमति

दैनिकी न्यूज

८, फाल्गुण २०७८
एमसीसी संसदमा टेबल गर्ने सहमति
images

काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री निवास बालुबाटारमा बसेको सत्तारुण दलको बैठकले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेको छ ।

यसअघि पटकरपटक सक्तागठबन्धनको बैठकले निर्णय गर्न नसक्दा आज अन्तिम निर्णय गर्नभन्दै बैठक बसेको थियो ।

शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोकाटाले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि परामर्श समितिको बैठक बोलाएका छन् ।


आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । सोही बैठकमा नै एमसीसी टेबल गर्ने निर्णय सक्तारुण दलले गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ११:१२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology