Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो

काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो

दैनिकी न्यूज

६, फाल्गुण २०७८
काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो
images

काठमाडौ । काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटिएको छ । दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

बिहान स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए। । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् ।

शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०८:२८:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology