Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

दैनिकी न्यूज

१, फाल्गुण २०७८
एमालेले बोलायो संसदीय दलको बैठक
images

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सोमबार संसदीय दलको बैठक बोलाएको छ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको हो।

परिवर्तित राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १३:३४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology