Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

दैनिकी न्यूज

१, फाल्गुण २०७८
आज देशभरको मौसम सफा रहने
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार अनुसार आज देशभर मौसम सामान्यतः सफा रहने छ।

आइतवार बिहान प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागको मौसम सामान्य बदली रहे पनि बाँकी प्रदेशमा सफा रहेको छ। तराईका केही भू–भागमा हुस्सु÷कुहिरो रहेको छ। तर‚ अपराह्नदेखि हट्दै जाने पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो केही ठाउँमा मौसम बदली रहे पनि प्रायः ठाउँमा सामान्यतः सफा रहनेछ। रातिको मौसम पनि मौसम सामान्यतः सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०९:४४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology