Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

दैनिकी न्यूज

२६, माघ २०७८
आज कांग्रेस पदाधिकारी बैठक बस्दै
images

काठमाडौं । आज स्थानीय तह निर्वाचन छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए ।

कांग्रेसको पदाधिकारी बैठक कार्यसम्पादन समिति बैठक अगाडि बसेको हो ।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १५:४५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology