ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को चोकमा ललितपुर ईमाडोल बस्ने काभ्रे भकुण्डेबेशी नगरपालिका–९ घर भएका ४६ वर्षीय रामशरण अधिकारी शुक्रबार मृत
अवस्थामा फेला परेका छन् ।
यस बारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।