Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

गाई काटेको अभियोगमा २ जना पक्राउ

गाई काटेको अभियोगमा २ जना पक्राउ

दैनिकी न्यूज

९, माघ २०७८
गाई काटेको अभियोगमा २ जना पक्राउ
images

रोल्पा । सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गाई काटी खाईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४÷४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १४:२९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology