Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नक्कली नोट सहित २८ वर्षीय यादव पक्राउ

नक्कली नोट सहित २८ वर्षीय यादव पक्राउ

दैनिकी न्यूज

२, माघ २०७८
नक्कली नोट सहित २८ वर्षीय यादव पक्राउ
images

सिरहा । गोलबजार नगरपालिका ६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली जस्तो देखिने नोट सहित भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १२:५१:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology