Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तास खेलिरहेको अवस्थामा भक्तपुरबाट ७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा भक्तपुरबाट ७ जना पक्राउ

दैनिकी न्यूज

३०, पौष २०७८
तास खेलिरहेको अवस्थामा भक्तपुरबाट ७ जना पक्राउ
images

भक्तपुर । सूर्यविनायक नगरपालिका-३ बालकोट महेन्द्र शान्ती चोक नजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा रानाभाट लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - १३:४९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology