काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण प्रदेश अधिवेशनको मिति सारेको छ । एमालले माघको २८ र २९ का का लागि प्रदेश अधिवेशन सारेको हो ।
माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको एक नेताले बताए ।