Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ललितपुरको जावलाखेल पाटीमा एक व्यक्ति मृत फेला

ललितपुरको जावलाखेल पाटीमा एक व्यक्ति मृत फेला

दैनिकी न्यूज

२५, पौष २०७८
ललितपुरको जावलाखेल पाटीमा एक व्यक्ति मृत फेला
images

ललितपुर । ललितपुरको जावलाखेलमा एक पुरुष मृत फेला परेका छन् ।

जावलाखेलको पाटीमा आज बिहान अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

उनको नाम, ठेगाना नखुलेको र अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - १४:१२:३९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology