Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अनैतिक क्रियाकलापमा संलग्न ७ युवा युवती पुल्चोकबाट पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न ७ युवा युवती पुल्चोकबाट पक्राउ

दैनिकी न्यूज

१, भाद्र २०७८
अनैतिक क्रियाकलापमा संलग्न ७ युवा युवती पुल्चोकबाट पक्राउ
images

ललितपुर । प्रहरीले ललितपुरको पुल्चोक स्थित कान्तिपुर हाइट नजिकै रहेको एक अपाटमेन्टमा अनैतिक क्रियाकलापमा संलग्न ७ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परीसर ललितपुरको टोलीले ७ जनालाई मंगलबार बेलुका पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४ महिला, ३ पुरुष रहेका छन्। पक्राउ पर्ने पुरुषमा झापा जिल्ला दमक नगरपालिकाका राजेश अग्रवाल, बर्दियाका सुनिल विष्ट र काभ्रेका प्रतिक कर्माचार्य रहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको प्रहरीले बताएको छ।

images
प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - २१:२६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology