Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

आज काठमाडौं उपत्यकाका यी स्थानमा बत्ति निभ्ने

आज काठमाडौं उपत्यकाका यी स्थानमा बत्ति निभ्ने

दैनिकी न्यूज

७, भाद्र २०७७
आज काठमाडौं उपत्यकाका यी स्थानमा बत्ति निभ्ने
images

काठमाडौं । नयाँ फिडर तान्नका लागि नेपाल विद्युत प्राधिकरणले आइतबार पुल्चोक वितरण केन्द्रबाट हुने बिजुली आपूर्ति बन्द गर्ने भएको छ ।

पुल्चोक वितरण केन्द्रदेखि टेकु रिङरोड फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न आज आइतबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

पुल्चोक फिडर अन्तर्गत बागडोल एरिया आसपास, सनराइज टावर अफ लोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरिया लगायत उक्त फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका बिजुली आपूर्ति बन्द हुनेछ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १०:२६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology