Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

राष्ट्रकवि माधव घिमिरेको निधन

राष्ट्रकवि माधव घिमिरेको निधन

दैनिकी न्यूज

२, भाद्र २०७७
राष्ट्रकवि माधव घिमिरेको निधन
images

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

उनको १०१ बर्षको उमेरमा काठमाडौं कपुरधारास्थित निजी निवासमा निधन भएको हो । 

वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार मानिन्थे। 

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १८:४०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology