Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

डेरामा बोलाएर बलात्कार गर्ने एक युवक पक्राउ

डेरामा बोलाएर बलात्कार गर्ने एक युवक पक्राउ

दैनिकी न्यूज

२, भाद्र २०७७
डेरामा बोलाएर बलात्कार गर्ने एक युवक पक्राउ
images

ललितपुर । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिलबहादुर मगर पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं. ३ साउने घर भएका २२ वर्षीय मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती महिलालाई गतसाउन २१ देखि साउन ३२ गतेसम्म ललाईफकाई आफ्नै डेरामा राखी पटक पटक जबरजस्ती करणी गरेका थिए । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

यसबारे थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

 

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १६:४४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology