Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

अवैध बन्दुकसहित दुई पक्राउ

अवैध बन्दुकसहित दुई पक्राउ

दैनिकी न्यूज

३१, श्रावण २०७७
अवैध बन्दुकसहित दुई पक्राउ
images

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरु एकै परिवारका दाजुभाइ हुन् ।

मुझुङ्ग प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा पक्राउ गरेको हो । रासस

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - १५:५५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology