Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ

दैनिकी न्यूज

२६, आषाढ २०७७
अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ
images

सप्तरी ।रुपनी गाउँपालिका-१ राजबिराज रुपनी सडकबाट प्रदेश २-०१-००१ ह ०२५४ नम्बरको अटो रिक्सामा अवैध रुपमा लोड गरी ल्याउँदै गरेको करिब ११ हजार रुपैयाँ बराबरको युरिया मल सहित अटो चालक राजगढ गाउँपालिका-६ बस्ने ३१ वर्षीय धर्मदेव मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीले उक्त अटो सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ  ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १४:३६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology