Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

दैनिकी न्यूज

२३, जेठ २०७७
प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ
images

दाङ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका–६ पञ्चकुले बस्ने ४५ वर्षीय चित्र बहादुर डाँगी र उनकै छोरा २७ वर्षीय हेम राज डाँगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बवई गाउँपालिका–६ पञ्चकुले बजारमा उनीहरुलाई मादक पदार्थ सेवन गरी हो(हल्ला गरिरहेको अवस्थामा फेला पारी सम्झाई बुझाई गर्दै गर्दा निजहरूले एक्कासी प्रहरीमाथि ढुङगा प्रहार गर्दै अभद्र व्यवहार गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १२:५९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology