Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

१२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

दैनिकी न्यूज

१२, मंसिर २०८०
१२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
images

झापा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने २० वर्षीय मिलन माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई माझीले आफ्नै कोठामा गत बिहीबारदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १६:४६:०५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology