काठमाडौँ, जेठ १२ । आज साझा ५ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
यो सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ ।
नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नुपूर्व ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।