Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ललितपुरको टौखेलमा रहेको बुद्धको मूर्ति चोरी

ललितपुरको टौखेलमा रहेको बुद्धको मूर्ति चोरी

दैनिकी न्यूज

१७, पौष २०७८
ललितपुरको टौखेलमा रहेको बुद्धको मूर्ति चोरी
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - १९:०२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology